काठमाडौं । प्रनित थापामगर सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको अक्सनबाट महेन्द्रनगर युनाइटेडमा आबद्ध भएका छन् । उनलाई ६५ हजारमा महेन्द्रनगरले किनेको हो ।
उनी समूह बी का खेलाडी हुन् । उनको बेस प्राइज ५० हजार रहेको थियो । उनी यु–१९ टिमका महत्वपूर्ण खेलाडी हुन् ।
Facebook Comments Box