काठमाडौं । सन्दीप जोरा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको अक्सनबाट सीवाईसी अतरियामा आबद्ध भएका छन् । उनलाई सीवाईसी अतरियाले ९० हजारमा आफ्नो टिममा किनेका हुन् । Facebook Comments Box