काठमाडौं । बसन्त रेग्मी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको अक्सनबाट १ लाख ५० हजारमा अनुबन्धित भएका छन् ।
बसन्त रेग्मीलाई विराटनगरले १ लाख ५० हजारमा अनुबन्धित गराएको हो ।
उनको बेस प्राइज ७५ हजार थियो ।
Facebook Comments Box