काठमाडौं । युवा खेलाडी आरिफ शेख सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको अक्सनबाट महेन्द्रनगर युनाइटेडमा आवद्ध भएका छन् ।
उनलाई १ लाख ५० हजारमा महेन्द्रनगरले अनुबन्ध गरेको हो । पछिल्लो समयमा निकै लयमा रहेका आरिफ राष्ट्रिय टिममा छन् ।
Facebook Comments Box