काठमाण्डाैं । सरकारले महान्यायाधीवक्तामा अग्नी खरेलको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा खरेलको नाम सिफारिस गर्नुभएको हो ।
संविधानको धारा १ सय ५७ को उपधारा २ मा सरकारको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने प्रावधान छ ।
बरिष्ठ अधिवक्ता रहेका खरेल यसअघि कानून मन्त्री समेत हुनुभएको थियो ।
Facebook Comments Box