काठमाडौँ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आज भएको खेलमा नेपालले केन्याविरुद्ध ३ विकेटको जीत निकालेकाे छ ।
केन्याले दिएको १७८ रनको चुनौती नेपालले ओभरमा ६ विकेट खर्चेर पुरा गर्यो । निकै रोमाञ्चक बनेको खेलमा नेपालले १ बल बाँकी हुँदा लक्ष्य भेट्टायो ।
Facebook Comments Box