काठमाण्डौं । अकुत सम्पति आर्जन गरेको आरोपमा छानबिनमा परेका पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ ।
पूर्वप्रहरी महानिरिक्षक अर्यालको आम्दानीभन्दा खर्च बढी देखिएको आशंकामा आयोगले उहाँमाथि छानविन गरिरहेको थियो ।
Facebook Comments Box