काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले तोडफोड गरेका छन् ।
शर्मा भ्रष्टाचारी रहेको भन्दै विप्लवका कार्यकर्ताले बूढानीलकण्ठ- २२ महादेव खोला टोलमा रहेको शर्माको घरमा ढुंगामुढा गरेका हुन् ।
त्यसक्रममा शर्माको घरको झ्यालका शिशाहरु फुटेका छन् ।
Facebook Comments Box