काठमाण्डाैं । भोलि हुने राष्ट्रियसभाका निर्बाचनका लागि ललितपुरको जाउलाखेलमा रहेको सदर चिडियाखाना बन्द गरिने भएको छ ।
राष्ट्रियसभा चुनावका लागि जाउलाखेल फुटबल मैदानमा प्रदेश नम्बर तीनको मतदान केन्द्र निर्धारण गरेकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै चिडियाखाना बन्द गर्न लागिएको सदर चिडियाखानाकी सिनियर क्युरेटर रचना शाहले जानकारी दिनुभयो ।
Facebook Comments Box