काठमाण्डौं । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
तातोपानीबाट बाह्रबिसे अउँदै गरेको ना१ख ९९५० नं. को जीप सोही सडकखण्डको सखुवामा दुर्घटना हुँदा गोमा तामाङको मृत्यु भएको हो । जीप सडकबाट तल खसेको जनाइएको छ ।
घाइतेहरुलार्इ उपचारको लागि धुलिखेल ल्याइएको छ ।
Facebook Comments Box