काठमाडौं । नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर दिनेश थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको छ।
दुई साताअघि अख्तियारको टोलीले उनलाई थ्रि फेज लाइन जडान गर्न २५ हजार घुस लिँदै गर्दा पाँचखालबाट पक्राउ गरेको थियो।
Facebook Comments Box