एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा फेरि अर्को आतंकवादी हमला भएको छ ।
हमलामा ४० जना मारिएका छन् । मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् ।
सुरक्षाकर्मी सवार गाडीमा आत्मघाती हमला भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्।
हमलाको तालिवानले जिम्मा लिएको छ।
Facebook Comments Box