ट्विटरले फोटोका लागि नयाँ फिचर ल्याउने भएको छ।
यस फिचरमा प्रयोगकर्ता फोटो स्टीकरको प्रयोग गर्न सक्नेछन्।
एउटै फोटोमा एकभन्दा बढी स्टीकरको प्रयोग सकिने कम्पनीले जनाएको छ।
हरेक स्टीकरको एक फङ्सन रहेको छ।
कुनै पनि स्टीकरको प्रयोग गरेर ट्विट गरेर अन्य प्रयोगकर्ता उक्त स्टीकरमा क्लिक गरेर आफ्नो फोटोमा सुहाउँछ वा सुहाउँदैन भनेर जानकारी पाउन सक्नेछन्।
Facebook Comments Box