काठमाण्डाैं। चीनको ‘एनयुएए’ विश्वविद्यालयल त्रिभुवन विश्वविद्यालयलाई प्राविधिक क्षेत्रमा सहयोग गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले आज काठमाडौंमा गरेको कार्यक्रममा सो सहयोग सम्बन्धमा दुई विश्वविद्यालयबीच सम्झौता भएको छ ।
एनयुएए विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयलाई आधुनिक प्रविधिको विकाससँगै विश्व विद्यालयका विद्यार्थीहरुलाई प्रविधिबारे प्रशिक्षण पनि दिनेछ ।
Facebook Comments Box