काठमाण्डौं । एसइई परीक्षा २०७३ को नतिजा सार्वजनिक भएको छ । कुल ४६२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । नियमित तर्फ ४४५५६४ विद्यार्थी सहभागि भएको परीक्षा बोर्डले जनाएको छ । नियमित तर्फ १२ हजार दुई सय ८४ जनाले ए प्ल ग्रेड ल्याएका छन् ।
४२ हजार ४ सय २७ ले ए ग्रेड ल्याएका छन् । ५० हजार ६ सय १६ ले बि प्लस ल्याएका छन् ।
६१ हजार ९ सय ५५ ले बि ग्रेड ल्याएका छन् । ९१ हजार ३ सय १४ ले सि प्लस ग्रड ल्याएका छन् । १ लाख ८ हजार ४ सय ६४ जनाले सी ग्रेड ल्याएका छन् ।

to view SEE RESULTS 2073:
A.Via SMS and IVR
1. Nepal Telecom: IVR: Short code: 1600
2. Nepal Telecom: SMS: Short Code: 1600
B. Via Websites
1. Ministry of Education Singhadurbar Kathmandu: www.moe.gov.np
2. Department of Education, Bhaktapur: www.doe.gov.np
3. Examination Controller Office, Sanothimi, Bhaktapur: www.soce.gov.np
4. National Examination Board: www.neb.gov.np
5. Nepal Telecome: www.see.ntc.net.np
6. NCELL Pvt Ltd: www.ncell.axiata.com
7. Kantipur Digital Corps: www.ekantipur.com