अमेरिका । इसाई धर्म मान्नेहरूको एक पर्वका रुपमा हेलोइन पर्वलाई लिइन्छ ।
पश्चिमा देशहरूमा उक्त पर्व मनाउने गरिन्छ ।
भूतजस्तो बनेर तर्साउने बनेर मनाइने यो पर्व प्रत्येक बर्ष अक्टोबर ३१ तारिकका दिन मनाइन्छ ।
नेपालमा गाईजात्रा पर्व मनाएजस्तै अमेरिकामा पनि उक्त पर्व धुमधामका साथ मनाएका छन् ।
तस्बिरहरूः






Facebook Comments Box
