काठमाडौँ। मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवर्ता भएको छ।
मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेटवार्ता जारी छ।
तीनदिने नेपाल भ्रमण आएका गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन्।
Facebook Comments Box