काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका छन् ।
सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् । मन्त्रीपरिषद् बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जान लागेका हुन् ।
Facebook Comments Box