काठमाडौं। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिक उम्मेदवार बन्ने भएकी छन्। उनलाई सुदुरपश्चिम कांग्रेस प्रदेश समितिले खसआर्य कोटामा राखेको हो।
कैलाली ५ सहित विभिन्न क्षेत्रबाट प्रत्यक्ष निर्वाचनका लागि सिफारिसमा परेकी राणा समानुपातिक तर्फको उम्मेदवार बनेकी हुन्।
कांग्रेसका तर्फबाट उम्मेदवारको बन्द सूची पेश गर्ने काम यतिबेला आयोगमा चलिरहेको छ।
Facebook Comments Box