काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ ।
यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले भारतलाई भने एक गोल पनि र्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो ।
यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ ।
Facebook Comments Box