झापा । झापाको हल्दिबारी गाउँपालिकाले गाउँपालिका क्षेत्रका विद्यालय गर्ने निर्णय गरेको छ।
अविरल बर्षाका कारण विद्यालय सञ्चालन असहज भएकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो ।
गाउँपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै अविरल वर्षाका कारण गाउँपालिकाभित्रका अधिकांश पुल-पुलेसा तथा बाटोघाटो डुबानमा परी आवतजावत गर्न असहज भएकोले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ ।

Facebook Comments Box