सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले नयाँ पार्टीको नाम उद्घोष गरेका छन्। लामिछानेले आज एक कार्यक्रमका बीच राष्ट्रिय सभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्। Facebook Comments Box