काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेको पुष्टि भएको छ ।
पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी रहेका छन् । विमान आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो ।
जहाजमा को-को थिए ?
क्याप्टेन
• प्रभाकर घिमिरे
को-पाइलट
• उत्सव पोखरेल
एयर होस्टेज
• किस्मी थापा
यात्रुहरु
• इन्द्रबहादुर गोले
• पुरुषोत्तम गोले
• राजनकुमार गोले
• मिक ग्र्याट
• वसन्त लामा
• गणेशनारायण श्रेष्ठ
• रवीना श्रेष्ठ
• रस्मी श्रेष्ठ
• रोजिना श्रेष्ठ
• प्रकाश सुनुवार
• मकरबहादुर तामाङ
• राममाया तामाङ
• सुकुमाया तामाङ
• तुल्सादेवी तामाङ
• अशोककुमार त्रिपाठी
• धनुष त्रिपाठी
• ऋतिका त्रिपाठी
• युवी विल्नर
• वैभवी बाण्डेकर
Facebook Comments Box