Browsing: विचार / ब्लग
सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले नेपाल बाहिर बस्ने नेपालीलाइ “भूपू नेपाली” भन्ने गरेका छन् । उनिहरु ‘देशद्रोही सरह हुन्’ भन्ने अभिब्यक्तिपनि दिने गरेका छन् । यसलाई कसरि बुझ्ने ?
माननिय प्रदेश सभा सदस्य ज्यूहरु ! अहिले देशका सातवटै प्रदेश सभामा धमाधम पुर्व बजेट छलफल भैरहेको छ । धेरै बिषयहरु…
मलाई थाहा छ पेट्रोलियम पदार्थको निरन्तर भाउ बढेको बारे मेरो धारणा धेरैलाई मन नपर्न सक्छ तर पनि आफ्नो ब्रह्मले देखेको कुरा लेख्दैछु। हजुरहरुलाई पनि आफ्नो धारणा लेख्नु हुन बिनम्र अनुरोध गर्छु। मेरो कुरा गलत लाग्यो भने, यो कारणले गलत छु भनिदिनु भयो भने मैले मेरो बुझाइ सुधार्ने अवसर पाउने छु।
‘कामी दमाईंलाई घर भित्र पस्न दियो भने देउता रिसाउँछन्’, ‘दुध हालेको चिया कामी दमाईंलाई दियो भने दुध सुक्छ, बस्तु बिरामी…
मैले यो सामाग्री लेख्दा ‘हिन्दु धर्म हाम्रो ठेक्का हो’ भन्नेहरुको टाउको दुख्ला। तर मैले समाज रुपातन्तरण गर्ने अहम विषयको उठान…
जनता सदैव सकारात्मक नयाँ कुराको अपेक्षामा हुन्छन,एक्कासी अपत्यारिलो ढङ्गले भएको वाम गठबन्धनले जनतामा नयाँ उत्साह थपेकोकारण पनि यस चुनावको नतिजालाई लिन सकिन्छ यसका साथै नेपाली काङ्ग्रेस नेतृत्वका केही अलोकप्रिय कार्यहरु जनताको मानषपटलमाकाँचै रहेका कारण पनि स्वभाविक ढङ्गले चुनावी परिणाममा देखा परेको छ।
सयौँ युगहरु बिते काँडाहरुकै अधिनमा । गल्ती हाम्रो नै हैन र ? हामी काँडाको जति नजिक जान्छौ उति बिझाउँछ, घोच्छ । फूलको जति नजिक जान्छौँ हामीलाई बास्नादार बनाउँछ ।
अत्याधुनिक प्रविधिको द्रुत विकाससँगै सञ्चार बिनाको जीवनशैली आजको युगमा कल्पना पनि गर्न सकिँदैन । मानिसका लागि आमसंचार गाँस, बाँस र…
खबरमञ्च अनलाइन आजबाट दोस्रो बर्षमा प्रवेश गरेको छ । विगत एकबर्षको उकाली ओराली पार गर्दै आज झापाको दोस्रो अनलाइन भएकोमा खबरमञ्च अनलाइन सञ्चालक समूह सबै पाठक, विज्ञापनदाता तथा शुभचिन्तकमा खुशी बाँडन चाहन्छ ।
अब गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी शासन प्रणाली थप संस्थागत भएको छ । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान थप सुनिश्चित भएको छ ।