Browsing: शिक्षा

 काठमाण्डाै । यसपालिदेखि एसएलसी दिएका विद्यार्थीको मूल्यांकन अक्षरांकन ग्रेडिङ प्रणालीबाट हुँदैछ । कान्तिपुर दैनिकमा समाचार छ।   विद्यार्थीले विगतमा मार्कसिट…

भद्रपुर । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेपालबाट निरक्षरता उन्मुलन गर्न आफू लागिपरेको बताएका छन् । सोमबार भद्रपुरस्थित विरेन्द्र उच्च माविको प्रांगणमा…

१५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत मानिस साक्षर भए साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको छ । अहिले जिशिकाको तथ्यांकमा ९८.३३ प्रतिशत उक्त उमेर समूहका मानिस साक्षर भएकाले झापालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ ।

भद्रपुर । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले संस्थागत विद्यालय शूल्क निर्देशिका २०७२ लागु गर्नैपर्ने बताएका छन् । झापालाई साक्षर जिल्ला घोषणा…

झापालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको अवस्थामा अझै ८ हजार २ सय २४ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ ।यही जेठ १७ गते शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले झापालाई साक्षर जिल्ला घोषणा गर्दैछन् । तर १५ देखि ६० बर्ष उमेर समूहका ८ हजार २ सय २४ जना व्यक्ति शिक्षाको पहुँचबाट अझै टाढा रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले बताए ।

झापा । नयाँ शैक्षिक सत्रमा प्रायजसो सामुदायिक विद्यालयहरुको एउटै समस्या हुन्छ, विद्यार्थी भर्नाका बेला विद्यार्थी नपाइने । भर्ना कार्यक्रम त…

झापा । बालकल्याण मावि मेचीनगरकी मिक्सेन लावती एकल नृत्य प्रतियोगितामा झापा प्रथम भएकी छिन् । शिक्षा मन्त्रालयको निर्देशन अनुसार जिल्ला…