Browsing: समाज

नेपालगन्ज । एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका…

बिर्तामोड । फोटो पत्रकार कमल पाण्डे (विनोद) र श्रीमति पवित्राले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार ५ रुपैयाँ प्रदान…

छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका लागि आन्दोलनरत् दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) कार्यकर्ताहरूमाथि प्रशासनले लाठीचार्ज गरेपछि दार्जिलिङ पुनः तनावपूर्ण बनेको छ । लाठीचार्जपछि यहाँ फेरि आन्दोलन चर्किने सम्भावना बढेको छ ।

अहिले लिचीको सिजन छ । यो रसिलो र स्वादिलो फल हो । तर, खाली पेट लिची सेवन गर्दा ज्यान जान सक्छ । यसअघि भारतको बिहारमा खाली पेट लिची सेवन गर्दा सैयौं बच्चाको अचानक मृत्यु भएको थियो ।

प्रवासमा रहेका झापाली युवाले ‘टुगेदर फर सोसल चेञ्ज’ नामको फेसबुक ग्रुपबाट झापाका विभिन्न विद्यालयका विद्यार्थीका लागि छात्रवृति वितरण अभियान सुरु गरेका छन् ।

बसका चालक झापा जलथल ७ बस्ने २७ वर्षीय कमल विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारी साधनलाई तरहरा प्रहरी चौकीको नियन्त्रणमा लिईएको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादूर कट्वालले जानकारी दिए ।

उनीहरुको संवेदनशील अङ्ग अण्डकोषमा चट्याङको झट्का लागेका उनीहरुको दमकस्थित लाइफलाइन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ ।