Browsing: समाज
काठमाडौं । चितवनमा कलेज बस, बोलेरो सहित आठ सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।…
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा आजपनि वर्षाको सम्भावना रहेको जनाएको छ । हाल केही क्षेत्रमा…
झापा । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल भासिएपछि उत्तरी झापाका खुदुनाबारी तथा दक्षिणी इलाम पुग्ने सडक अवरुद्ध भएको…
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज आइबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै थानमा अतिवृष्टि…
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहीस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्नेक्रम सोमबारसम्मै जारी रहने मौसम विभागले उल्लेख गरेको छ । हाल देशभर सामान्यदेखि मौसम पूर्ण बदली रहेको छ । रातिदेखि नै बागमती प्रदेशको काठमाडौं उपत्यका सहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि मौसम पूर्ण बदलीरहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू रबाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकोछ । वर्षाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथाहवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्करहन आग्रह गरेको छ । पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा दोलखाकोजिरीमा भएको छ । …
खाँदबारी । संखुवासभाको जिल्ला कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका…
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र…
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानमा आज बिहान गएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६…
काठमाडौं । निरन्तरको वर्षाका कारण ठाउँठाउँमा खसेको पहिरोसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणगढ–मुग्लिन सडकका विभिन्न…
झापा । झापालगायत देशका अधिकांश स्थानमा भारी बर्षा भइरहेको छ । झापाका नदीहरू पानीको बढ्ने संभावना रहेकाले नदी आसपासका क्षेत्रका…