Author: admin

भोलि भोलि भनेर जनतालाई झोली भिराउने यो देशमा, नयाँ भोलि देखाउँदै आयौ तिमी ओली सरकार । निराशा र अन्योलता छाएको नेपाली मनमा, नयाँ नेपालको आशा जगायौ तिमीले ओली सरकार । उखान-टुक्का राम्रै हान्छौ,भाषणमा नि कहाँ कम छौ, आफ्नै कुरो अघि सार्न, विपक्षीलाई तल झार्न, ओली सरकार ! तिमी पोख्त रैछौ । आउँछ आउँछ भन्ने गर्थे, निकै ठूला गफ गर्थे, साँच्चै आयौ, आफ्नै अडानमा आयौ, देशमा छायौ तिमी ओली सरकार । पाइपबाट घरघरमा ग्याँस ल्याइदियौ तिमीले हावाबाट पुग्दो बिजुली चलाइदियौ तिमीले, ओली सरकार ! प्रधानमन्त्री हौ कि हाँस्यकलाकार तिमी, जे भएनी खुब हँसायौ तिमीले, ओली सरकार ! कुद्छ अरे लिग बिना…

Read More

लेटाङ । धेरै अघिदेखि जान मन लागेको ठाउँ, तर समयले जान जुराइरहेको थिएन । मोरङको उत्तरी ‍क्षेत्र जुन भर्खरै नगरपालिकामा परिणत भएको छ, लेटाङ भोगटेनी नगरपालिका । धेरै प्रयासपछि त्यो ठाउँ जाने मौका मिल्यो । हाम्रो टोलीमा म, बुवा र मामा थियौं । मन खुसी थियो त्यो भन्दा ज्यादा त्यो ठाउँमा केही नयाँ कुरा पाइन्छ कि भन्नेमा थियो ताकि ति कुरालाई कागजमा उतार्न सकुँ । आखिर शब्दका खेती गर्ने किसान जो परें – पत्रकार । साँझ झपक्कै परिसकेको थियो । कानेपोखरीदेखि जंगलै जंगलको बाटो भएर आठ किलोमीटर उत्तर जाँदा मानव बस्ती भएको एउटा गाउँमा पुगियो, जँहाबाट लेटांगभोगटेनी नगरपालिका सुरु हुँदोरहेछ…

Read More

नेपालको पूर्वदेखि पश्चिमसम्मका मानसिक रोगीहरुलाई निशूल्क परामर्श दिने मनोविद हुन् बासु आचार्य । उनले धेरै मानसिक रोगीहरुलाई परामर्श दिएर ठिक पारेका धेरै उदाहरणहरु छन् । २०७२ साल बैशाख १२ गतेकाे बिनाशकारी भूकम्पपछि भूकम्प पीडितहरुका लागि निशूल्क रुपमा उनले मनोबैज्ञानिक कक्षाहरु सञ्चालन गरे । उनी अहिले नेपालको पूर्वदेखि पश्चिमसम्म मानसिक रुपमा अस्वस्थ रहेकाहरुलाई निशूल्क मनोवैज्ञानिक परामर्श दिन जुटेका छन् । उनीसंग विदेशमा काम गर्न गएका नेपालीहरुले समेत इन्टरनेट मार्फत परामर्श लिने गरेका छन् । खासगरी भूकम्प तथा भारतीय नाकाबन्दीका कारण धेरै नेपालीहरु मानसिक रुपमा विक्षिप्त बनेको उनले कुराकानीका क्रममा बताए । “मेची-महाकालि साइकाेथेरापी अभियान” मा रहेका मनोविद आचार्यसंग खबरमञ्चकर्मी सिर्जना घिमिरेले…

Read More

ह्वाट्सएप तथा हाइक जस्ता इन्स्टान्ट मेसेजिंग एपहरुलाई टक्कर दिनका लागि गुगलले कम्मर कँसेको छ । गुगलले एल्लो नामको नयाँ एप ल्याएको छ र उक्त एपमा विभिन्न शानदार फिचर्स समेत दिएको छ । यद्यपि एल्लो एप अहिले प्ले स्टोरमा उपलब्ध छैन । तर प्रयोगकर्ताले यो एपका लागि आफ्नो अकाउन्ट दर्ता गर्न सक्दछन् । अहिले दर्ता गरिसकेपछि एप लन्च भएसँगै गुगलले दर्तावालको इमेलमा एप डाउनलोड गर्ने लिंक पठाइदिनेछ । गुगलले यो एपमा जबरजस्त मेहेनत गरेको छ र ह्वाट्सएपभन्दा एक कदम अगाडि बढेर आर्टिफिसियल इन्टेलिजेन्सको अत्युत्तम उपयोग गरेको छ । गुगलका ब्लग पोष्टमा बताइए अनुसार एल्लो मेसेजिंग एपबाट स्मार्ट मेसेज पठाउन सकिन्छ ।…

Read More

के तपाईलाई अग्लो हुन पाए हुन्थ्यो जस्तो लाग्छ । निःशन्देह अझै पनि धेरै मानिस अग्लो हुन नै मन पराउँछन् । अग्ला मानिस धेरै हिड्न सक्ने, आर्कषक र सफल हुने आम विश्वास छ । त्यस्तै पछिल्ला दिनमा महिलको उचाईलाई धेरै महत्व दिइन्छ । अग्ला महिला पुरुषको तुलनामा अझ बढी आकर्षक देखिन्छन् भन्ने मान्यताले पनि आम महिलामा उचाई बढिदियोस् भन्ने चाहना बढिरहेको पाइन्छ । हो, मानिसहरु आफ्नो उचाईबारे गुनासो गरिरहेकै बेला होचो हुनु ( पुड्को होइन, औषत उचाइ) स्वास्थ्यका लागि फाइदाजनक रहेको एक अध्ययनले दर्शाएको छ । धेरै वर्ष बाँच्छन् अमेरिकाको पीएलओएस ओनमा प्रकाशित एक जर्नलमा प्रकाशित अध्ययन अनुसार छोटो कदका मानिसको…

Read More

बिर्तामोड । अस्पताललै अस्पताल रहेको बिर्तामोड क्षेत्रका १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । बिर्तामोड नगरपालिकाद्वारा आयोजित पाठेघर खस्ने समस्यासम्बन्धी छ दिने निःशुल्क स्वास्थ्य शिविरमा महिलामा जटिल रुपमा पाठेघरको समस्या भेटिएको हो । नगरपालिकाको छ स्थानमा भएको शिविरमा दुई हजार १२३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २२५ जनामा पाठेघर खस्ने समस्या भेटिएको अनारमनी स्वास्थ्य चौकीकी सिनियर अहेब सविता सापकोटाले बताइन् । उनका अनुसार तत्काल शल्यक्रिया गर्नुपर्ने महिलाको सङ्ख्या २५ रहेको छ । जसलाई मेडिकलको भाषामा थर्ड डिग्रीको समस्या भनिने गरेको अहेब सापकोटाले बताइन् । त्यस्तै पहिलो र दोस्रो चरणको समस्या ७१ जना महिलामा देखिएको छ…

Read More

सविता उप्रेती बौद्धिक अपाङ्गता तथा ‘अटिजम’ भएका ४० जना बालवालिकाहरुको स्याहारसुसार मात्र गर्दिनन्, उनी त्यस्ता बालबालिकाकी शिक्षिका, विद्यालय सञ्चालिका र खास अभिभावक पनि हुन् । उनको दिनचर्या तिनै ‘अटिजम’ भएका बालबालिका स्याहार्दै बित्ने गर्छ । तर उनको अनुहारमा किञ्चित झन्झट, दुःख र निराशाका रेखा भेटिँदैनन्, बरु खुसी र हँसिली देखिन्छिन् । समाजमा हेयभावले हेरिएका, परिवारको उपेक्षाको पात्र बनेका, अभागी कर्म भएका भनिने र पारिवारिक ममता नपाएर दुःखदायी जीवन व्यतित गरिरहेका निर्दोष र निष्कपट बालबालिका सम्हाल्न र तिनको असली अभिभावकत्व निभाउन पाएकोमा उनी दङ्ग छिन् । सात वर्षअघि राष्ट्रिय अपाङ्ग कोषको जागिर खाँदै पढ्दै गर्दा जीवनका लक्ष्य अनेक थिए । अचानक…

Read More

हामीकहाँ अनेक जाति, वर्ग तथा उमेरका मानिसको मात्र होइन कुकुर सम्मको सौन्दर्य प्रतियोगिता हुने गरेको देखिएको सुनिएको छ । तर भारतमा भने गाइको समेत सौन्दर्य प्रतियोगिता गरिएको छ । भारतीय नश्लका गाइका संरक्षण तथा स्थानीय नश्लको प्रवर्धन गर्ने भन्दै भारतको हरियाणा सरकारले नै गाइको सौन्दर्य प्रतियोगिताको आयोजना गरेको हो । हरियाणाको रोहतकमा स्वदेशी गौवंश सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको छ । शुक्रबार र शनिवार गरी दुइ दिनसम्म चलेको प्रतियोगिता अन्तरगत शनिवार ७ मे मा गाइको फेसन शो को आयोजना गरियो । जसमा केही गाइहरुलाई र्याम्पमा उतारियो । कार्यक्रममा हरियाणाका विभिन्न क्षेत्रबाट गरी ६ सय गाइ सहभागी थिए । सौन्दर्य प्रतियोगितामा हरियाणा,…

Read More

खबरमञ्च, ०५ बैसाखः झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो संस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्ध सहज जीत दर्ता गरेको गर्यो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा उत्कृष्ट शुरुवात गर्यो । आर्मी सेटमा फर्कने प्रयास गरेपनि पुलिसको उत्कष्ट स्पाईक र ब्लकपछि दोस्रो सेट पुलिसले नै २५–१८ ले जित्यो । लगातार दोस्रो सेट पनि पुलिसले जितपछि आर्मीमाथी थप दबाब परेको थियो । पुलिसले आर्मीविरुद्धको तेस्रो सेट पनि २५–१४ ले…

Read More