Author: admin

झापा- कक्षामा होस् या पेसामा, सधैं अरूभन्दा अब्बल हुनुपर्ने मान्यता राख्थे पाइलट रञ्जन लिम्बू। स्कुलमा कहिल्यै दोस्रो हुनुनपरेका उनले पाइलट कोर्स पनि सहपाठीभन्दा दुई वर्षअघि नै पूरा गरे। र, जहाज उडाउने सानैदेखिको सपना अरूभन्दा छिट्टै साकार पारे। तर, दुर्भाग्य! रञ्जनका बाँकी सपना भने अधुरै रहे। हेलिकोप्टर दुर्घटनामा कलिलै उमेरमा ज्यान गुमाए उनले। सोमबार दिउँसो गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भयो। पाइलट रञ्जनसहित त्यसमा सवार सातै जनाको मृत्यु भएको खबर फैलियो। त्यसयता झापा, धाइजन–६, पिपलडाँगीस्थित उनको घर शोकमा डुबेको छ। आमा शान्ताकुमारी अर्धचेत अवस्थामा छिन्। उनीहरूलाई सान्त्वना दिन छिमेकी र आफन्त झुम्मिएका छन्। बाबु भक्त पीडा…

Read More

गोरखा: नुवाकोटमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा एउटै घरका चारजनाको मृत्यु भएपछि गोरखा सिर्दिबास २ नाक्चेतस्थित कितमान गुरुङको घर रित्तिएको छ । ५५ वर्षीय कितमान, पत्नी ५४ वर्षीया असनी, बुहारी १९ वर्षीया प्रीति र भर्खर जन्मेका नातिको मृत्यु भएपछि उनको घरमा ढोका खोलिदिने मान्छेसमेत छैन । परिवारमा छोरा जन्मेको चार दिन भएको थियो । यो खुसी मनाउन नपाउँदै घरका सबै एकै चिहान भए । ‘न्वारान पनि गर्न नपाउँदै चार दिनको बच्चा पनि बित्यो’, कितमानका साहिँला ज्वाइँ बहादुर गुरुङले भने, ‘घरका सबै मरेको खबर सुनेर छरछिमेकी, इष्टमित्र घरभरि भेला भएका छन् तर घरको ढोका बन्द छ । ढोका खोल्ने कोही छैन ।’…

Read More

बिराटनगर । सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्ती एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मील घर घेरामा हालेका थिए। कोहीभित्र पसेका थिए। नागरिक दैनिकमा समाचार छ। ५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अंगालोमा राखे। र, विस्तारै घरबाहिर निस्किए। स्कुलबाट घर फर्किरहेकी भारत बिहार, कटिहार कुरेसेलाकी स्पर्श अग्रवालको बुधवार साउन १९ गते अपहरण भएको थियो। पेट्रोलियम सञ्चालक भानु अग्रवालकी छोरी स्पर्शलाई अपहरण गरिएकै साँझ नेपाल ल्याइएको र पथरी-४ स्थित रीता साहको घरमा अपहरित बालिकासहित अपहरणकारी लुकेको सूचनाका आधारमा प्रहरीले सोमबार बिहान त्यो घरलाई घराबन्दी गरेको थियो। प्रहरीले स्पर्श…

Read More

इस्लामवाद । पाकिस्तानको दक्षिण पश्चिम शहर क्वेटाको एक अस्पतालमा सोमबार आतंकवादीले गराएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका छन् । तीमध्ये अधिकांशको स्थिति गम्भिर छ । अस्पतालमा विष्फोट गराउनुभन्दा केहीअघि बालुचिस्तान राज्यका लोकप्रिय वकिल बिलाल अन्वर कासीको गोली हानी हत्या भएको थियो । उनको शव क्वेटाको सिभिल हस्पिटल पुर्याउने क्रममा आकस्मिक कक्षको प्रवेशद्वारमा स्थानीइ समयअनुसार बिहानको साढे ९ बजे बिष्फोट गराइएको थियो । कासी बलुचिस्तान बार एसोसियसनका अध्यक्षसमेत हुन् । उनको शव लगिएको जानकारी पाएर अस्पताल पुगेका वकिल र पत्रकारहरु आक्रमणको मुख्य निसाना बनाइउका छन् । घरबाट सर्वोच्च अदालत भवनतर्फ…

Read More

काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन्। १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन्। कान्तिपुर दैनिकमा समाचार छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अप्रेसन क्वाक अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो। दोस्रो चरणमा असारमा पक्राउ परेका ३७ चिकित्सकलाई भने काउन्सिलले अझै निलम्बन गरेको छैन। पुर्पक्षका लागि थुनामा राख्नु पर्ने सरकारी वकिल कार्यालयको मागदाबी अस्वीकार गर्दै १२ वटा जिल्ला अदालतहरुले उनीहरुलाई धरौटीमा छाडेको थियो। प्रहरीले नक्कली चिकित्सकहरु पत्राउ परेकै जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धान फाइल पठाएपछि मुद्दा…

Read More

काठमाण्डौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । समाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा महानगरीय अपराध महाशाखाले ती युवतीलाई उद्धार गरेको हो। एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्टाटस पोष्ट गरेकी थिइन् । प्रहरीका अनुसार स्टाटस पोष्ट गरेलगत्तै उनी जेगवनीबाट सिधै बनारसतर्फ लागिन् । सो स्टाटस पोष्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिएन्। उनको परिवारले महानगरीय अपराध महाशाख महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सर्वेन्द्र खनाललाई सो सूचना बताएपछि खनालले तत्कालै मोरङ…

Read More

काठमाण्डौ । पश्चिम सेती जलाशययुक्त जलविद्यत् आयोजना अघि बढाउन चीन सरकारको नीति ने बाधक देखिएको छ । चीनको सरकारी कम्पनीले अर्को देशमा लगानी गर्दा शतप्रतिशत गर्नुपर्ने तथा अन्य देशका कुनै कम्पनीसँग मिलेर संयुक्त लगानी गर्न नपाउने नीतिका कारण यो आयोजना अघि बढाउन समस्या देखिएको हो। ७५० मेगावाटको यो अआयोजना निर्माणका लागि ०६८ फागुनमा उर्जा मन्त्रालय र चीनको थ्री गर्जेजको साहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनसँग सम्झौता भएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ।

Read More

बारा । एकजना एकल महिलाले ७३ वर्षमा नागरिता पाउँदा आँखाभरि आँशु खसाल्दै तँपाई मेरा लागि भगवान् हुनुहुन्छ, त्यसैले आज नागरिकता पाएँ भन्दै हर्षले गद्गद् भइन्। यसरी नागरिता पाउँदा हर्षका आँशु बगाउने उनी इनवासिरा गाविस–४ बसडिलवा टोल निवासी शिवरतिया देवी बरइन हुन्। २५ वर्षको जवानीमा पति गुमाएकी बरइनले एकल महिला भएकै कारण कयौं पटक जिल्ला प्रशासन धाउँदा पनि नागरिकता पाएकी थिइनन्। मानवअधिकारका लागि महिला एकल समूह बाराले सो गाविसमा टिआरसी प्रक्रियामा द्धन्द्धपीडित महिलाका लागि न्यायमा पहुँच कार्यक्रम सञ्चालनको क्रममा बरहइले सहभागी भई आफ्नो पीडा सुनाएपछि संस्थाको पहलमा उनले नागरिता पाएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

Read More

काठमाडौँ । भूकम्पका कारण क्षति पुगेर टेकोको भरमा अड्याइएको थापाथलीस्थित ऐतिहासिक शिवालय केही दिनअघि भत्कियो । प्रहरी सक्रियताले कुनै मानवीय क्षति भने भएन , आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । काठमाडौँ उपत्यकामा शिवालयजस्तै दर्जनौँ मठमन्दिर टेकोको भरमा छन् जुन कुनै पनि बेला भत्कन सक्छन् । मठमन्दिरको हेरचाह गर्ने निकाय पनि थप क्षति रोक्न टेको लगाइएकै छ, विस्तारै पुनःनिर्माण गरिनुपर्छ भन्ने ओठे प्रतिबद्धता व्यक्त गरिरहेका छन् । मठमन्दिरमात्र होइन, उपत्यकाका पुराना बस्तीको भित्री सहर अझ जोखिमपूर्ण छ । भूकम्पका कारण क्षति भएका त्यस्ता आवासमा मानिस बसोबास गर्ने र विभिन्न व्यवसाय सञ्चालन गर्ने काम रोकिएको छैन । कुनै पनि समयमा भूकम्पका…

Read More

दुर्घटना भएको थाह पाए । उनी दमकमा हुँदा छोराले उडाएको हेलिकप्टर हराएको थाह पाए
। उनले भक्कानिँदै भने, ‘हेलिकप्टर हरायो भन्ने थाह पाउनसाथ छोरा छैन भन्ने
अनुमान लगाएँ ।’

Read More