Author: admin

​ २५ भदौ, काठमाडौं । दशैंलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा तीन सयभन्दा बढी बस थप्ने तयारी गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैं र तिहारमा अधिकांश सर्वसाधारण गृह जिल्ला जाने भएकाले यात्रु चापका आधारमा बस थप्ने तयारी गरिएको आजको अन्नपूर्णमा समाचार छ । महासंघमा महासचिव सरोज सिटौलाका अनुसार दशैंको समयमा दैनिक डेढ लाखको हाराहारीमा यात्रु बाहिरिने भएकाले हाल सञ्चालित बसले चाप थेग्न नसक्ने अवस्था छ । त्यसैले एक अर्ब ५० करोड लगानी गरेर आधुनिक सुविधासम्पन्न बस थप्न लागिएको उनले बताए । सामान्य दिनमा दैनिक ६ सय बसबाट ४५ हजार यात्रु बाहिरिने गरेका छन् । छोटो दूरीमा…

Read More

​ २५भदौ,काठमडौं। वीरगन्ज उपमहानगरपालिका कार्यालय वीरगन्जका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि कार्यकक्षमै हातपात भएको छ । उनलाई आफ्नै कार्यालयका प्रशासन शाखा प्रमुख एवं प्रशासकीय अधिकृत रामदयाल यादवले हातपात गरेका छन् । कार्यालयले करारमाराखेका कर्मचारीहरुको करारको मयाद तथ र तलबको विषयले चर्को रुप लिएपछि प्रशासकीय प्रमुख यादले नै कार्यकारी प्रमुखमाथि मुक्का प्रहार गरेका थिए । अाजको राजधानीदैनिकमा समाचार छ । सुरुमा प्रशासकीय अधिकृतको कार्यकक्षमा नै करारका चालकहरु र उहाँहरुबीचको आपसी विववादले हात हालाहालको अवस्था सृजना भएपछि त्यही झोकमा प्रशासकीय अधिकृत यादले पनि अपशव्दै बोल्दै एक्कसी मुक्का प्रहार गरेका थिए ।

Read More

​२५ भदौ, काठमाडौं । उच्च अदालत गठनलगायत न्यायपालिकासम्बन्धी महत्वपूर्ण विधेयक पारित गर्ने कार्यसूची छाडेर सांसदहरु एउटा विदेशी संस्थाको गोष्ठिमा सहभागी भएपछि शुक्रबार संसदको कोरम पुग्न सकेन । आवशयक संख्या नपुगेपछि न्यायपालिकासम्बन्धी तीनवटा महत्वपूर्ण विधेयक पारित गर्ने कार्यसूची हटाएर सभामुख ओनसरी घर्तीमगरले आइतबारसम्मका लागि बैठक स्थगित गनुपर्‍यो । सभामुखदले महत्वपूर्ण कार्यसूची राख्नै नपाई अढाइ दर्जन सांसद एउटा विदेशी संस्थाले व्यवस्था गरेका दुईवटा पर्यटक गाडी चढेर संसद भवन बानेश्वरबाट गोष्ठिमा भाग लिन पार्क भिलेज रिसोर्ट प्रस्थान गरेका आजको अन्नपूर्णमा समाचार छ । एक अमेरिकी संस्थाले द्वन्द्व व्यवस्थापन सम्बन्धि दुई दिने गोष्ठि रोखको थियो । गोष्ठिमा विभिन्न दलका तीस महिला संसादको उपस्थिति रहेको अयोजक…

Read More

​ २५ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्पिरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् । भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा. गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका आजकोअन्नपूर्णमा समाचार छ । मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दजाए दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ?…

Read More

​ २५ भदौ, काठमाडौं । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ । व्यढवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लार्य संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको आजको राजधानी दैनिकमा समाचार छ । संसदमा विधेयकमाथिको दफवार छलपलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए ।

Read More

​२५ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदमा बिहीबार समबोधन गर्दै कर्णालीका जिल्लामा मान्छे जन्मदा र मृत्यु हुँदा प्रतिपरिवार २० किलो चामल निःशुल्क दिने घोषणाको बिरोधमा कर्णालीबासीले सरकारलाई नै कर्णालीबाट चामल फिर्ता पठाएका छन् । प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्रलगायत सबै राजनीतिक दल र नागरिक समाजले तत्काल उक्त निर्णय फिर्ता लिन पनि सरकारलाई आग्रह गरेका आजको अन्नपूर्णमा समाचार छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्या समेत रहेका जुमलाका पूर्वसभासद नरेश भण्डारीले कर्णालीलाई अपमान गरिएको बताए । उनले सरकारले कर्णालीलाई चामल बाढेर परनिर्भर बनाउन खोजको बताए ।

Read More

भद्रपुर । हुनेखाने त राम्रा सुविधा सम्पनन् अस्पतालमा जालान् उपचारका लागि । तर हुँदाखानेहरुलाई कुनै विरामले च्यापे के होला ? त्यस्को एउटा उदाहरण हुन भद्रपुर-११ झापाका रोममणि राजवंशी । मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका राजवंशीलाई विगत चार महिनादेखि कलेजो, मृगौला लगायतका अंगहरुमा गम्भीर रोग लागेको छ । भद्रपुर ११ घोडामाराका रोममणि राजवंशीलाई चार महिनाअघि अचानक पेटमा समस्या आयो । अर्काको घरमा मजदुरी गर्दै आएका उनलाई अस्पताल नगइ नहुने अवस्था आयो र झापाको भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालको आकस्मिक वार्डमा भर्ना भए । चेकजाँचपछि आएको रिपोर्टका आधारमा चिकित्सकहरुले उनलाई अन्यत्र सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिए । तर उनी जान सकेका…

Read More

काठमाडौँ-  व्यवस्थापिका–संसद्ले भन्सार कार्यविधिहरुको सरलीकरण तथा सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई बहुमतले अनुमोदन गरेको छ ।  यस्तै आर्थिक विधेयक पनि पारित भएको छ । संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयकलाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सो प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री महराले भन्सार प्रशासनमा एकरुपता र पारदर्शी तुल्याउन महासन्धिलाई अनुमोदन गर्न आवश्यक रहेको बताए । उनले भने–“भन्सार कानुन कार्यान्वयन, भन्सार असुलीमा सहजीकरण गर्न महासन्धिको अनुमोदनबाट सहज हुनेछ, विश्वका १०५ मुलुकले यो महासन्धि अनुमोदन गरिसकेका छन् ।” आर्थिक विधेयक पारित  व्यवस्थापिका–संसद्ले बैंकिङ कसुर तथा सजाय पहिलो संशोधन विधेयक, २०७३ लाई पारित गरेको छ ।  यसअघि बैठकमा…

Read More

काठमाडौं । जिल्ला अस्पताल खोटाङमा मर्मत गर्दा काम लाग्ने महँगा उपकरणलाई कौडीको रुदाममा लिलाम गरिएको छ । मर्मत गर्दा काम दिने १ सय १२ थारिका उपकरण तथा सामान न्यून मूल्यमा लिलाम विक्री गरिएको हो । जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० प्रकारका उपकरण गत फगुनमै २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको छ । अस्पताल विकास समितिलाई जानकारी नै नगराई करोडौंका उपकरणलाई कौडीको भाउमा बिक्री गरिेको भन्दै जिल्लामा बिरोध सुरु भएको छ । जिल्ला अस्पतालले कवाडी भनेर लिलाम गरेका उपकरणहरु मर्मत गरेर सामुदायिक अस्पतालमा उपयोगमा ल्याउने तयारी गरिएपछि मात्र स्थानीयले सामान लिलाम गरेको थाहा पाएका हुन् । सस्तो मूल्यमा…

Read More

काठमाडाै।  ‘बी. पी. कोइराला अब धेरै दिन बाँच्न सक्दैनन् भनेर डा. मृगेन्द्रराज पाण्डेले तत्कालीन राजा वीरेन्द्रलाई भनेपछि उपचारका लागि अमेरिका पठाउने निधो भयो। जेलमा रहेका बीपीलाई राजाले बोलाउन पठाएपछि राजा र बीपीबीच भेट भयो। बीपी राजासँग राजनीतिक कुरा गर्न चाहन्थे। राजाले उपचार गरेर आऊ त्यसपछि अरू कुरा गरौँला भनेछन्।  बीपीले राजनीतिक कुरा उठाएपछि राजा वीरेन्द्र जुरूक्क उठेर ‘मेरो कुरा नसुन्ने म यो देशको राजा हुँ’ भनेछन्।  बीपी पनि जुरुक्क उठेर ‘म पनि यो देशको जनताको नेता हुँ’ भनेपछि बल्ल राजाले बीपीको कुरा सुन्न तयार भएछन्।  यसरी बीपीमा राजासँग सिधै टक्कर लिने क्षमता थियो,’ यी भनाइ हुन् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठका।…

Read More