Browsing: नेकपा एमाले
काठमाडौं। राष्ट्रपतिका लागि भइरहेको निर्वाचनको मतदान सकिएको छ। तीन बजेका लागि निर्धारित समयभित्रै मतदान प्रक्रिया सकिएको हो। मतदान सकिएसँगै निर्वाचन…
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्। मुस्ताङमा…
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिका हकमा के गर्ने भन्ने विषयमा फागुन २४ गते निर्णय गर्ने भएको छ। राष्ट्रपति निर्वाचनमा मत…
काठमाडौं। नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न गरेको अपिलमाएकीकृत समाजवादीले रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ फर्काएको छ। आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अपिल गर्दै एमाले नेताहरू नेकपाएसको केन्द्रीय कार्यालय पुगेका थिए। उपाध्यक्ष विष्णु पौडेल, नेम्वाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई त्यहाँपुगेका थिए। तर, भेटमा एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टी पौडेलको प्रस्तावक बसिसकेको जवाफ दिए।नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पदाधिकारीहरुसँगको भेटपछि एमाले उपमहासचिव गुरुङले पहिलो पटकनेकपा एसको कार्यालयमा सबै पदाधिकारीसँग भेट भएको बताए।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…
काठमाडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्। समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमारमास्के रहेका छन् ।