विर्तामोड। आगामी आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका हुन्।
Facebook Comments Box