झापा । पाँचथरमा एक बृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटारका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले बताएको छ ।
प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box