इलाम । इलाममा श्रीमान्ले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेका छन् ।
देउमाई नगरपालिका–४ का ताकबहादुर तामाङले ४६ वर्षीया श्रीमतीको घाँटी काटी हत्या गरेको प्रहरीले जनाएकाृ छ ।
उनीहरु भोजपुरको ओख्रे घर भई एक वर्षदेखि इलाम बस्दै आएका थिए ।
हत्याका आरोपी तामाङलाई प्रहरीले प्रक्राउ थप अनुसन्धान गरिहेको छ ।
Facebook Comments Box