झापा । झापाको झापा गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
झापा गाउँपालिका–४ का १८ वर्षीय दिलशाद आलम पक्राउ परेको प्रहरीmे जनाएको छ ।
सुराकको आधारमा हिजो साँझ करिब ४ बजे नेपाल–भारत सीमाको १३३ पिलरको दशगजा क्षेत्रबाट २३.०५ ग्राम ब्राउनसुगर सहित उनी प्रक्राउ परेका हुन् ।
Facebook Comments Box