काठमाडौं । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग निर्माणमा स्थानीयहरुले अवरोध सिर्जना गरेका छन् ।

विगतमा गरिएको सर्भेभन्दा केही फरक भएपछि सडक क्षेत्रका बासिन्दाले सडक निर्माणमा अवरोध पुर्याएका हु्न् ।
खेतीयोग्य जमिन थगा बजारको स्वरुप मासेर सडक लैजान लागेको भन्दै लमजुङ भोर्लेटार र सुन्दरबजारका स्थानीयले सर्भे गर्न नदिएको लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइका अध्यक्ष गालु यिाँले बताएको आजको कारोबार दैनिकमा समाचार छ ।
स्थानीयको अवरोधका कारया सडक निर्माण अघि बढ्न सकेको छैन । केही ठाउँमा सडक निर्माणको कार्य भइरहे पनि सुस्त छ ।
Facebook Comments Box