काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमालेका नेता पशुपति चौंलागाईंको निधन भएको छ। चौंलागाईंको मंगलबार निधन भएको हो। उनी मनमोहन अस्पतालमा उपचाररत् थिए। उनको उपचारकै क्रममा निधन भएको हो। Facebook Comments Box
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी श्रेष्ठमाथि कारबाहीको माग, मानव अधिकार संजालद्वारा प्रजिअलाई ध्यानाकर्षण पत्रचैत्र १२, २०८२
झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्युचैत्र ८, २०८२