बिर्तामोड । झापा गौरादहकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
गौरादह ४ खाङटाकी महिला संक्रमितको दमकको एडभान्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।
उनका परिवारका ४ जनामा संक्रमण देखिएको छ।
Facebook Comments Box