काठमाडौं । ख्यातिप्राप्त गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।
उनको बिहीबार निधन भएको हो।
एक सातादेखि उपचाररत प्रधानको अस्पतालमा निधन भएको हो।
छातीमा समस्या देखिएपछि उनलाई एक साताभन्दा लामो समयदेखि सुन्धारास्थित काठमाडौँ न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।
Facebook Comments Box