पछिल्लो समय कोरोना भाइरस संक्रमितको ग्राफ डरलाग्दो गरी उकालो लागिरहेको छ ।
काठमाडाैं उपत्यका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेसँगै विद्युतीय शवदाह गृहसमेत भरिएका छन् । जसले बागमतीको शव जलाउने अवस्था बनेकाे छ ।
अझ डरलाग्दो अवस्था त के भने, शव जलाउन घण्टौं कुर्नु पर्ने अवस्था छ भने घाट बनाउने ठाउँ नहुँदा डोजरले खोलामै ठाउँ बनाउन थालिएकाे छ ।
हेर्नुस् भिडियोः
Facebook Comments Box