काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएकाे छ ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुरमा) बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको हाे ।
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै लगाइएकाे निषेधाज्ञामा अनावश्यक हिँड्डुलमा राेक लगाइएकाे छ ।
अत्यावश्यक सेवा र सवारीहरु पनि निश्चित मापदण्ड सञ्चालन गरेर मात्र सञ्चालन गर्न दिइएकाे छ ।
Facebook Comments Box