बिर्तामोड । झापासहित पूर्वी नेपालको अधिकांश स्थानमा केही बेर अघि भूकम्पको धक्का महशुस गरिएको छ।
अहिले बिहान ८ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।
पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, इलाम लगायत स्थानमा भूकम्पको धक्का महशुस गरिएको हो।
Facebook Comments Box