विर्तामाेड । काठमाडाैं उपत्यकाबाट घर फर्कन चाहानेहरुले २ दिनकाे समय पाउने भएका छन् ।
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुकाे संयुक्त बैठकले १६ गतेदेखि लागू हुने गरि निषेधाज्ञा गर्ने भन्दै जिल्ला फर्कन चाहानेलाई २ दिनकाे समय दिने भएकाे हाे ।
खबरमञ्चसँग कुरा गर्दै काठमाडाैंका प्रमख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने,’जिल्ला फर्कन चाहानेहरुका लागि २ दिनकाे समय दिने भन्ने सहमति भएकाे बताए ।
निषेधाज्ञामा सार्वजनिक र निजी दुवै सवारी साधन चल्नेछैनन् भने अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द हुने उनले बताए ।
Facebook Comments Box