बिर्तामोड । एकपछि अर्को गर्दै झापाको बिर्तामोडमा मानिसको वेवारिसे शव भेटिने क्रम बढेर गएको छ।
झापाको बिर्तामोड सुगम पेट्रोल पम्प छेउमा मेचीनगर १२ कालीझोडा बस्ने गौतम परियारको शव फेला परेको छ ।
गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए ।
गौतमको हत्या गरेर शव त्यहाँ फालेको हुनसक्ने आशंका गरिएको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box