विर्तामाेड । पूर्वी नेपालमा भूकम्पकाे धक्का महशुस गरिएकाे छ ।
झापा, मनेरङ, सुनसरी, इलाम, ताप्लेजुङसहितका जिल्लामा भूकम्पकाे कम्पन महशुस गरिएकाे स्थानीयले बताएका छन् ।
झापामा भूकम्पकाे धक्कापछि मानिसहरु घारबाहिर निस्किएका छन् ।
भूकम्पकाे केन्द्रविन्दु र रेक्टर स्केलबारे भने जानकारी प्राप्त भइसकेकाे छैन ।
Facebook Comments Box