प्रधानमन्त्री केपी ओलीले २०८१ सालसम्ममा यांग्री र लार्केको पानी पनि मेलम्चीमा मिसाइने बताएका छन्।
मेलम्चीको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले ८ करोड लिटर पानी वितरण भइरहेकोमा यसको यांग्री र लार्केको पानी मिसाएपछि १७ करोड लिटर क्षमतासम्म पुर्याइने बताए।
हालकै टनेलबाट यांग्री र लार्केको पानी ल्याइने भएकाले अब मेलम्चीजस्तो ढिला नहुने उनले बताए।
Facebook Comments Box