लामाे समय देखि विर्तामाेड सरसफाई गरिरहेकाे विर्तामाेड सरसफाई समितीलाई अावश्यक सामाग्रीहरूकाे अभावमा सरसफाईकाे काम गर्न धेरै मुस्किल परिरहेकाे अवस्थामा विर्तामाेडमा केही व्यवसायीहरूले विभिन्न अाैजार र सामानहरू सहयाेग गरेका छन् । विर्तामाेड सरसफाई समिती काे टालीले बुधवार विर्तामाेडका निम्न ठाउँहरूबाट सहयाेग संकलन गरेकाे छ ।
कमल हाड्वेर बाट १ थान बेल्चा र १ थान कोदालो ।
शिव शक्ति हार्ड्वेर बाट २ थान बेल्चा ।
श्री ॐ हार्ड्वेर बाट १ थान बेल्चा तथा १ थान तगारी ।
नेपाल मेसिनरी बाट १० थान ग्लोब्स ।
जय हनुमान ट्रेड लिङ बाट २ थान तगारी ।
साइ मेसिनरी बाट १ थान फूल कटिङ मेसिन ।
दुर्गा मेसिनरी हाउस बाट १ थान ट्रली ।
मनिस आइरन स्टोर बाट ११ लिटर इनामेल र ४ लिटर प्राइमर ।
दुर्गा इलेक्ट्रोनिक बाट ११ लिटर इनामेल ।
त्रिदेव हार्ड्वेर बाट १ थान ट्रलि



Facebook Comments Box