काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो काठमाडौंको टोलीले काठमाडौंको कलंकीबाट ३ केजी लागू पदार्थ अफिमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ गजुरी ८ का माइला भनिने म्याक्स लो रहेका छन्।
पक्राउ पर्नेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कानुनी कारबाही अगाडि बढाइने ब्यूरोले जनाएको छ।
Facebook Comments Box