विर्तामाेड । बढ्दो सवारी दुर्घटनामा दैनिक सयौंको संख्यामा मानिसको ज्यान जाने गरेको छ । दुर्घटनामा परेर हजारौंको अंग भंग हुने गरेको छ । दुर्घटनामा परेको सवारी साधनको पार्टपुर्जा बजारमा किन्न पाइए पनि मानिसको अंग बजारमा किन्न नपाइने भन्दै जिल्ला ट्राफिक कार्यालय झापाको कार्यालय अगाडि माइ लाइफ म्यागेजिनले उपलब्ध गराएको दुर्घटनामा परेको मोटरसाइकल र सचेतना बोर्ड ।
Facebook Comments Box