काठमाण्डौ । नेपालीले केही समयभित्रै युरने फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
नेपाल आयल निगमले युरो फोर बीएसफोर मापदण्डको इन्धन डिजेल र पेट्रोल भारतबाट भित्र्याउने तयारी गरेको छ।
यसका लागि २ मुलुकबीच सैद्धान्तिक सहमति भइसकेका छन् । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्र्याउँदै आएको छ।
Facebook Comments Box